३१ करोडले जिते कोरोना
विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३९ करोडभन्दा धेरै भएको छ। यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २७ लाख ३१ हजार नयाँ संक्रमित थपिएका छन्।
कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३९ करोड १० लाख ७९ हजार २८३ पुगेको छ। जसमध्ये ३१ करोड ८३ हजार ८९६ जना भने निको भएका छन्।
वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २२ लाख ९४ हजार ९७१ जना संक्रमणमुक्त भएका छन्। यस्तै गत २४ घण्टामा ९ हजार ९ सय १० संक्रमितको भने मृत्यु भएको छ।
योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ४१ हजार ५१३ पुगेको छ। अझै पनि विश्वभर ७ करोड ५२ लाख सक्रिय संकमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।










canadian pharmacies that ship to us
prescription meds without the prescription