यस्तो छ मिर्गौलाको महत्त्व र स्वस्थ राख्ने उपाय
मृगौला मानव शरीरको एकको एक महत्त्वपूर्ण अंग हो। यो अंग सिमी आकारको हुन्छ। यो मेरुदण्डको दुवैपट्टि हुन्छ। यो करिब करिब ४.५ इन्च लामो अथवा एउटा ठूलो मुट्ठी जत्रो हुन्छ।
प्रत्येक मृगौलामा लाखौँ साना-साना छान्ने जालीहरू हुन्छन्। जसलाई नेफ्रोन्स भनिन्छ। यो अंगले रगत छान्ने,शरिरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने, सहि मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरिरलाई नचाहिने पदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ।
जब मिर्गौलाले यस फिल्टरिंग क्षमता गुमाउँछ। तरल पदार्थ र फोहोरको हानिकारक स्तरहरू शरीरमा संकलन हने गर्दछ, जसले रक्तचापलाई बढाउँछ र किडनी विफलताको परिणाम दिन सक्छ।
मिर्गौला स्वस्थ राख्न के गर्ने ?
१.नियमित ६ देखि ८ लिटर पानी पिउने।
२.तौल नियन्त्रणका लागि सधैं ४५ मिनेट व्यायाम गर्ने।
३.चिल्लो, पिरो तथा मसालेदार भएको खाना कम खाने वा बार्ने।
४.मद्यपान र धुम्रपान नगर्ने।
५.मिर्गौलामा सीधै असर गर्ने डायबिटिज र ब्लडप्रेसर नियन्त्रणमा राख्ने।
६.चिकित्सकको सल्लाहविना कुनै पनि औषधि सेवन नगर्ने र
७.कतिपय अवस्थामा मिर्गौला ८० प्रतिशत काम नलाग्ने भएपछि मात्रै रोगबारे थाहा हुने भएकाले वर्षमा एकपटक मिर्गौला जाँच गराउने। एजेन्सी
यो पनि










Porter
Transaxillary breast implantFailed relationship due to premarital sexNaked tractor pullsMost popular adult blogsMy neice sucked me in deep2003 2006 breast cancer hrtBlack strip clubs and marylandGay male strippers thumbnails xnxx Twink fraternityGrandma dildoMe and my bisexual daughterAsian buffet saranac lake nyVegetarian asian recipeGreek boy jerks offTollywood nude sceneaExplicit nudists https://new.xnxxtubexxx.cc/ Hotel sex grayveeSharyl allen lesbianErotic friends enjoying each otherHot wife fucksUpskirt stripping videosAnna kournikova sex pictureMale sex b lue room xnxx Sex lives of the rich and famousNude celebs like jessica albaShort hair blonde milf porn vidsNeed to make penis biggerIncoming milf thread redtubeLesbian trampling fetishSophie scott fuckChubby and doableFree asian online hot vidsVintage glider rallyFirst time to give blowjobSexy male nudeAdult acne careThe nude buffy Feel free to visit my website web site