English

सकारात्मक ऊर्जाका लागि यी बिरुवाले सजाउनुहोस् घर



हिजोआज प्रायः घरमा विभिन्न रोपिएका हुन्छन् । बाबरी, एलोभेरा र तुलसी ले घर सजाउँदा घरको निराशापन हट्ने गर्छ । यसले घरमा हरियाली छाउनुको साथै जीवनमा नयाँ ऊर्जा ल्याउँछ । स्पाइडर प्लान्ट, एलोभेरा र तुलसी, बाबरीजस्ता हरियो बिरुवाले घर सजाउँदा यस्ता धेरै फाइदाहरू हुन्छन् ।

शुद्ध हावा

जब तपाईंले घरमा हरियो बिरुवा रोप्नुहुन्छ । तपाईंले शुद्ध हावा प्राप्त गर्नुहुन्छ । अझ, स्पाइडर प्लान्ट, एलोभेरा र तुलसीजस्ता बिरुवाहरूले घरको हावा शुद्ध बनाउँछ, जसले तपाईंलाई स्वस्थ र निरोगी बनाउँछ ।

औषधिको रूपमा प्रयोग

हरियो बिरुवाले घरको सौन्दर्य बढाउने कुरा त छँदैछ । तर, लगभग ९० प्रतिशत इनडोर बिरुवाहरूमा औषधीय गुुणसमेत हुन्छन् । यी बिरुवाले सुगन्ध मात्र नभई रुघाखोकी, ज्वरो जस्ता सामान्य रोगका पनि फाइदा गर्छ । दैनिक तुलसीका पात चपाएर स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बच्न सकिन्छ । यस्तै, एलोभेरा छालाको लागि यो वरदानजस्तै हो ।

घरको सौन्दर्य

घरको सौन्दर्यता बढाउन तपाईंहरूले यसलाई, बैठक कोठा, ढोका र झयालको नजिक झुण्ड्याएर राख्न सक्नुहुन्छ । भित्री बिरुवाले आँखालाई आराम दिन्छ । यस्ता बिरुवाहरूले घर आकर्षक देखिन्छ । यसले घरको सुन्दरता पनि थप्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested