English

सेक्स गर्दागर्दै कण्डम फुटे यसो गर्नुस्



यौन सम्पर्कका बेला कण्डम फुट्यो भने के होला ? जसले त्रास र आशंका सिर्जना गर्छ । साथै, कण्डम सही तरिकाले प्रयोग नगर्दा यौन रोग सर्ने सम्भावना पनि उत्तिकै रहन्छ । जसले आममानिसलाई तनावमा पार्न सक्छ । त्यसैले कण्डमको प्रयोग कसरी गर्ने ? अनि यौनसम्पर्क गर्दा गर्दै कण्डम फुट्यो भने के गर्ने भन्ने बारे यहाँ जानकारी दिने प्रयत्न गरिएको छ :

सेक्स गर्दा गर्दै कण्डम फुटे यसो गर्नुस्

– सबैभन्दा पहिले त यौनसम्पर्क पछि आफ्नो यौनांगलाई राम्रो सँग साबुन पानीले धुनुहोस ।

– कण्डम फुटेकोबारे आफ्नो पार्टनरसँग विस्तृत कुरा गर्नुपर्दछ । आवश्यक परे आकस्मिक गर्वनिरोधक साधन पनि अपनाउन सकिन्छ ।

– यदि अपरिचित व्याक्तिसँग यौनसम्पर्क गर्दा कण्डम फुटेको अवस्थामा एकदेखि तीन महिनाभित्र एचआइभी परीक्षण गर्ने । यदि स्वास्थ्यमा कुनै समस्या देखिहाल्यो भने तुरुन्तै रक्त परीक्षण गर्ने ।

– शरीरमा विभिन्न लक्षणहरु देखिन सक्छन् तर परीक्षण गर्दा रगतमा कुनैपनि लक्षण देखिएको छैन भने यो यौन रोग होइन भनेर बुझ्नु पर्दछ ।

– यौन रोग देखिएको छ भने त्यसको तत्कालै उपचारमा लागि हाल्नुपर्दछ । यदि कुनैरोग देखिएको छैन भने पनि प्रत्येक महिाना शंका लागेको रोगहरुको बारेमा चेक गर्नुपर्छ र यो क्रम तीन महिनासम्म लगातर गर्नुपर्दछ । त्यसपश्चात केही देखिएको छैन भने ढुक्क हुन सकिन्छ ।

कण्डम प्रयोग गर्ने सहि तरिका

– सर्वप्रथमतः कण्डम कत्तिको सुरक्षित छ भनेर चेक गर्नु पर्छ ।

– कण्डमको टुप्पोमा हावा हुन्छ, त्यसलाई फालेरमात्र प्रयोग गने ।

– यौन सम्पर्कपछि कण्डम निकाल्दा होसियारीपूर्वक निकाल्नु पर्छ । जुन कण्डमको बाहिरी सतहको भागले लिङ्गलाई छुनु हुँदैन ।

यो पनि :

पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested