आज तरकारी र फलफूलको मूल्य घटबढ [यस्तो छ सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ। समितिकाअनुसार आज माघ १९ गते बुधबार एक किलोग्राम गोलभेंडाको मूल्य ५६ रूपैयाँ ५७ पैसा तोकिएको छ।
एक किलोग्राम रातो आलुको मूल्य २५ रूपैयाँ ८० पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५५ रूपैयाँ ८० पैसा छ। त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४५ रूपैयाँ तोकिएको छ। एक किलोग्राम बन्दाको मूल्य १७ रूपैयाँ ५० तोकिएको समितिले जनाएको छ।
एक किलोग्राम काउलीको मूल्य ५५, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १७ रूपैयाँ ५० पैसा, भन्टा ५५ रूपैयाँ ५७ पैसा, मटरकोशा ८५ रूपैयाँ तोकिएको छ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ९६ रूपैयाँ ६७ पैसा तोकेको छ। एक किलोग्राम सुन्तलाको मूल्य १४० रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २७५ तोक्दा हरियो अंगुरको मूल्य १७० रूपैयाँ तोकिएको छ। त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ९५ रूपैयाँ तोकिएको छ ।
सूची हेर्नुहोस्













best canadian online pharmacy
buy prescription drugs without doctor