English

आज माघ १८ गते कति छ तरकारी र फलफूलको मूल्य ? [सूची]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ। समितिकाअनुसार आज माघ १८ गते मंगलबार एक किलोग्राम गोलभेंडाको मूल्य ५६ रूपैयाँ ५७ पैसा तोकिएको छ।

एक किलोग्राम रातो आलुको मूल्य ३१ रूपैयाँ ५० पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५६ रूपैयाँ ५० पैसा छ। त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४५ रूपैयाँ तोकिएको छ। एक किलोग्राम बन्दाको मूल्य १७ रूपैयाँ ५० तोकिएको समितिले जनाएको छ।

एक किलोग्राम काउलीको मूल्य ४५, रातो मूला ४५ रूपैयाँ, सेतो मूला १७ रूपैयाँ ५० पैसा, भन्टा ५५ रूपैयाँ, मटरकोशा ७६ रूपैयाँ तोकिएको छ।

त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ९५ रूपैयाँ तोकेको छ। एक किलोग्राम सुन्तलाको मूल्य १५६ रूपैयाँ ५७ पैसा तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २७५ तोक्दा हरियो अंगुरको मूल्य १७० रूपैयाँ तोकिएको छ।

यो पनि

दूधको मूल्य बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested