English

यी गल्तीले पार्न सक्छ यौन जीवनमै नकारात्मक असर



यौनका बारेमा अझै पनि नेपाली समाजमा खुलेर कुरा हुँदैन । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न हिचकिचाउने गर्दछन् । यस्तोमा यौनका बारेमा केही कुरा जान्न यो लेख सहयोगी हुन सक्छ ।

यौन सम्पर्क गरिरहेको बेला दुवैले एक अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । यौनका बेलामा कुनै प्रकारको लाज नमानी खुलेर यसको आनन्द लिनुपर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ ।

साथै, यौन सम्पर्क गरेलगत्तै गर्न नहुने केही यस्ता काम छन्, जसले यौन जीवनमा नै नकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ, यौन सम्पर्क गरेलगत्तै निम्न काम नगर्नुहोस् ।

– पार्टनरलाई छाडेर उठ्ने
– हतार हतार कपडा लगाउने
– तत्काल बाहिर निस्कने
– काम वा पढ्ने
– साथीलाई फोन गर्ने
– छुट्टाछट्टै सुत्ने
– बच्चालाईसँगै सुताउने
– कामको बारेमा कुरा गर्ने
– सरसफाइमा लाग्ने
– सुत्ने
माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भएलगत्तै गर्नु हुँदैन । अन्यथा यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।

यो पनि…
कोभिड भ्याक्सिनपछि शारीरिक सम्पर्क कति सुरक्षित ?

पार्टनरसँग पहिलो रातको डर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested