English

पार्टनरसँग पहिलो रातको डर !



पहिलो रातमा पहिलोपटक फिजिकल हुँदा, पहिलोपटक भेट्दा धेरै मानिसहरूको हालत खराब हुने गर्दछ । सोच्नुहोस् त पहिलोपटक सम्बन्ध बनाउन कति धेरै मुस्किल हुन्छ होला !

यदि, पहिलो रातको डर नभए त्यो रात खास नहुन सक्छ । लजाउने मान्छे होस् वा बिन्दास मान्छे, यी कुराहरू जान्नैपर्ने हुन्छ । तर, प्रायः यस मामलामा महिलाहरू डराइरहेका हुन्छन् ।

बिहेपछिको पहिलो रात

बिहेपछिको पहिलो रात होस् वा गर्लफ्रेन्डसँगको भेटमा होस जुन स्थितिमा पनि केटाले तयारी गर्ने गर्दछन् । खासगरी, एरेन्ज म्यारिज गर्ने कपललले यस्तो बढी सामना गर्नुपर्दछ । धेरै मानिसहरू यसै डरले गर्दा महिनौँसम्म सेक्स लाइफलाई राम्रो बनाउन सक्दैनन् ।

पहिलो रात कस्तो हुनुपर्दछ ?

यो प्रश्नलाई लिएर एक कपल भन्छन्–‘हामीले पहिलो रातलाई लिएर एकदमै डराएका थियौँ । तर, हामीले सोच्यौँ कि, पहिलो रातको बारे नसोची कसरी दोस्रो रातको बारेमा सोच्न सक्छौं । त्यसैले, पहिलो अनुभवलाई राम्रो बनाउने कोसिस गर्नुपर्छ । किनकि, केही गडबड भयो भने झन् कुरा बिग्रिन सक्छ । त्यसैले, हामी आफैंले मानसिक तरिकाले सम्हाल्नुपर्दछ र पहिलो रातलाई यादगार बनाउनुपर्छ ।’

तनावमुक्त माहोल बनाउनुपर्दछ

पहिलोपटक कसैसँग भेट्दा तनाव वा डर हुन सक्छ । तर, सहज तरिकाले उपस्थित भई यो समस्याबाट टाढा हुन सकिन्छ । यदि, पार्टनर धेरै डराएमा वा आत्तिएमा भने उसको हात छोप्ने, सँगै बस्ने, कुराकानी गर्ने, पानी पिउने वा केही समय रमाइलो गर्दा महिलाहरूलाई तनाव वा टेन्सनबाट मुक्त गर्न सकिन्छ ।

उत्तेजित हुनबाट बच्नुपर्दछ

यस दौरानमा उत्तेजित हुनु ठीक नहुन सक्छ । यसले गर्दा पार्टनरको मनमा सेक्सलाई लिएर अझ धेरै डर पैदा हुन सक्छ । त्यसैले, पहिलो दिन कन्ट्रोल गर्नुहोस् । यदि, माहोल ठीक भए मात्र बल्ल सम्भोग गर्नुपर्दछ ।

भर्जिनिटीलाई लिएर प्रश्न नगर्ने

पहिलोपटक सम्बन्ध राख्दा पुरुषहरू भर्जिनिटी (कुमारीत्व) लाई लिएर बढी उत्सुक हुन्छन् । यसले गर्दा पार्टनरको दिमागमा उल्टो असर पर्न सक्छ । त्यसैले, भर्जिनिटीलाई लिएर केही प्रश्न गर्नुहुँदैन ।

निष्कर्ष

पहिलो रातको डर केटा र केटी दुवैलाई हुन्छ । फस्र्ट नाइटमा जतिको डर केटीलाई हुन्छ, त्यति डर केटालाई पनि हुने गर्छ । कोहि केटा लज्जालु हुन्छन भने कोहि केटिहरु बोल्नै सक्दैनन ।

यस्तो अवस्थामा कोहीले पनि सेक्सको मज्जा लिन पाउँदैनन् । त्यसैले, यस्तो भय वा डरलाई टाढा राख्न आवश्यक पर्दछ ।

यो पनि…
सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस्
गर्भावस्थामा सेक्स गर्दा यी कुरामा ध्यान दिऔं



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

Latest










Popular
Suggested