English

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक साढे १३ अंक घटेर बन्द भएको छ। हिजो आइतबार १०५.५५ अंक बढेर बन्द भएको नेप्से, आज १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा झरेको छ।

अनज सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज २२५ कम्पनीको ६९ हजार ७७० पटकको कारोबारमा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपियाँ बराबरको १ करोड १ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार नेप्से ओरालो लागेपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, आज छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएका माउन्टेन हाइड्रो, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५७ करोड १२ लाख ७८ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५७ करोड १२ लाख ७८ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज अपर तामाकोशी र नेपाल टेलिकमको ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि
१०० अंकले नेप्से घट्दा बजार राताम्मे
सेयर बजारमा दोहोरो अंकको गिरावट



...
legitimate online pharmacy usa

top canadian pharmacies

...
list of 24 hour pharmacies

canadian pharmacies that ship to usa

...
pharmacies not requiring a prescription

approved canadian pharmacies

...
pharmacies online

buy drugs online

...
reputable canadian pharmacy online

mail order pharmacy

...
best online pharmacy

online canadian pharmacies

...
online pharmacy store

best 10 online canadian pharmacies

...
buy prescriptions online

thecanadianpharmacy com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested