English

आज तरकारी तथा फलफूलको मूल्य कस्तो छ ? [सूचीसहित]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिकाअनुसार सोमबार एक किलोग्राम गोलभेंडाको मूल्य ५६ रुपैयाँ ५७ पैसा तोकिएको छ।

एक किलोग्राम रातो आलुको मूल्य ३५ रूपैयाँ तोकिएको छ भने सुकेको प्याजको मूल्य ५९ रूपैयाँ छ। त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ५५ रूपैयाँ तोकिएको छ। एक किलोग्राम बन्दाको मूल्य २५ रूपैयाँ तोकिएको समितिले जनाएको छ।

एक किलोग्राम काउलीको मूल्य ३५, रातो मूला ४६, सेतो मूला १२, भन्टा ३६ रूपैयाँ ६७ पैसा, मटरकोशा ४६ रूपैयाँ तोकिएको छ। त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ९६ रूपैयाँ ६७ पैसा तोकेको छ। एक किलोग्राम सुन्तलाको मूल्य १७० तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य ३५० तोक्दा हरियो अंगुरको मूल्य १८० रूपैयाँ तोकिएको छ।

अन्य तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् यो सूची



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested