English

स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म छायांकन गर्न आग्रह



काठमाडौं। चलचित्र विकास बोर्डले कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी गरेको मापदण्ड पालना गरेर फिल्म छायांकन गर्न आग्रह गरेको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना खोप लगाएका कास्ट एण्ड क्रिउसहित २५ जनाको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म छायांकनलाई निरन्तरता दिन अनुमति दिएको बताए।

गत हप्ताको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ मसान्तसम्म अत्यावश्यक बाहेक भीडभाड नर्गन र अत्यावश्यक काम गर्नैपरे प्रशासनको अनुमतिमा २५ जना भेला भएर काम गर्न अनुमति दिने निणर्य गरेको थियो।

सरकारको निर्णयमा अहिले फिल्म हलहरू बन्द रहेका छन् भने सुटिङ र केही म्युजिक भिडिओहरू विभिन्न स्थानमा छायांकन भइरहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested