English

पर्यटन प्रवर्द्धनका लागि स्काई वकर सञ्चालनमा ल्याइँदै



ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको पर्यटन प्रवर्द्धन र विकासका लागि स्काई वकर प्रविधिको प्रयोग हुने भएको छ। आज (माघ ५) ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमका साथ परीक्षण सफल भएसँगै पर्यटन प्रवर्द्धनमा स्काई वकर प्रविधिको प्रयोग हुने भएको हो।

नेपाली वैज्ञानिक कपिल पौडेलले आविस्कार गरेको स्काई वकर पहिलो पटक ताप्लेजुङमा व्यवसायिक रूपमा सञ्चालन ल्याउने वैज्ञानिक पौडेलले बताए। उनका अनुसार स्काई वकरले एक डाँडादेखि अर्को डाँडा उड्डयन हुने छ।

प्रत्येक दुई किलो मिटरमा एक सेन्सर राख्नु पर्ने र सेन्सरका सहायताले लामो-लामो यात्रा गर्नु सकिने उनले बताए। विभिन्न क्षेत्रहरूमा ओझेलमा रहेको पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलहरूमा आउँ-जाउँ गर्नका लागि स्काई वकरको प्रयोग हुने आविस्कार पौडेलले बताए। विकास निर्माण क्षेत्रमासमेत उपयोग हुने उनले बताए।

ड्रोनबाट निर्माण गरिएको एक विश्वमा पहिलो पटक स्काई वकरको व्यवसायीक रूपमा परियोजना अगाडी बढाएको अविस्कार समूहले जनाएको छ। अविस्कार समूहका अनुसार एक प्रकारको ड्रोन हो। तर,विश्वमा पहिलो पटक यति ठुलो ड्रोन कुनै देशले आविस्कार नगरेको वैज्ञानिक पौडेलले दाबी समेत गरेका छन्। ६० जान यात्रु बोक्न सक्ने क्षमता रहेको स्काई वकरका प्राविधिकहरूले जनाएको छ।

यता ताप्लेजुङमा स्काई वकरका व्यवसायिक रुपमा सञ्चालन समुदाय परिचालन तथा विकास मञ्चले समन्वय गरेको छ। जिल्लाको प्रसिद्ध धार्मिक स्थल पाथीभरा, पर्यटकीय स्थल तिम्वुङ पोखरी र फुङफुङे झरना लगायतका स्थानमा व्यवसायिक रूपमा सञ्चालन गर्ने समुदाय परिचालन तथा विकास मञ्चले अध्यक्ष खर्कराज गुरुङले बताए। त्यसका लागि आजबाटै पहिलो सर्भे गर्ने काम सुरु भएको उनले बताए।



...
Michele

References: Tunica casinos 1gocasinotest.onlinespielhallende.workers.dev

...
Rebekah

References: Martin Casino Bewertung https://bexys.com/profile/shelavetter502

...
Melisa

References: Goldbet Casino Bonus ohne Einzahlung lookingforjob.co

...
Remona

References: Vulkan Casino Auszahlung https://remotejobs.website

...
Wilbur

References: Mega Medusa Casino Erfahrungen ntsr.info

...
Kathrin

References: Amonbet Casino Einzahlung http://palomnik63.ru

...
Winona

References: Frumzi Casino Test http://amarokforum.ru

...
Bettie

References: Kingmaker Casino Erfahrungen amarokforum.ru

...
Dillon

References: Candy96 security jobszimbabwe.co.zw

...
Harrison

References: Poseidon Casino App gcores.com

...
Brodie

References: Candy96 daily rewards https://toutsurlemali.ml/

...
Jeanett

References: %random_anchor_text% https://strongholdglobalgroup.com

...
Chanel

References: Casino Of Gold Bonus ohne Einzahlung https://s3.amazonaws.com/

...
Brittney

References: Lollybet Casino No Deposit Bonus http://forum.ssmd.com/proxy.php?link=https://lollybet.com.de/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested