English

आजको दिनमा विश्वमा घटेका चर्चित तीन घटना



आज १९ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए।

इन्दिरा गान्धी भारतको प्रधानमन्त्री

सन् १९६६ को १९ जनवरीमा भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री बनेकी थिइन्। प्रधानमन्त्री लालबहादुर शास्त्रीको अकस्मात निधनपछि गान्धी इन्दिरा प्रधानमन्त्री बनेकी थिइन्। भारतकी प्रथम प्रधानमन्त्री गान्धीको सन् १९८४ को ३१ अक्टोबरमा हत्या भएको थियो।

दोस्रो विश्वयुद्धमा अमेरिकाले देशद्रोहको सजाय सुनाएकी पत्रकार

सन् १९१७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जेराल्ड फोर्डले द्वितीय विश्वयुद्धको समयमा जापानबाट अमेरिकी सेनालाई सूचना दिन खटिएकी महिला इभा तोगुरी डी एक्विनोलाई क्षमा दिएका थिए। विश्वयुद्धपछि देशद्रोहको आरोपमा उनलाई अमेरिकाले ६ वर्ष जेल सजाय सुनाएको थियो। विश्वयुद्धमा क्रमशः सूचना थोरै दिन थालेपछि उनीमाथि अमेरिकाले शंका गरेको थियो।

टर्कीका पत्रकारको हत्या
सन् २००७ को १९ जनवरीमा टर्कीका चर्चित पत्रकार हरान्त डिन्कको हत्या भएको थियो। सन् १९१५ मा अमेरिकाले गरेको नरसंहारलाई टर्कीले अस्वीकार गरेको भन्ने डिन्सको धारणप्रति असहमत जनाउने एक १७ वर्षीय युवाले उनको हत्या गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested