हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट



नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल)मा सिड्नी थन्डर्सलाई नाै रनले पराजित गरेको छ ।

हुरिकेन्सको जितमा सन्दीपले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए ।

बिहीबार मेलवर्नस्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाईलाई १७८ रनको लक्ष्य दिएको थियो । हुरिकेन्सले दिएको लक्ष्य पछ्याएको थन्डर्स निर्धारित २० ओभरमा १६८ रनमा समेटियो ।

जितसँगै होवर्टले १२ खेलमा ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकाल्दै २४ अंकसहित चौथो स्थानमा छ । हुरिकेन्सले आगामी खेलमा मेलवर्न रिनेगाडेससँग खेल्दै छ ।

यो पनि
नेपालमा पहिलोपटक बास्केटबलको फ्रेन्चाइज लिग हुँदै
ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । ब्राइटनसँग मंगलबार राति १-१ गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ। सिजनको

सातौं चरणमै शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गरेको मच्छिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्वन्द्वी

फुटबल जगतमा आजभोलि एउटा अंग्रेजी वाक्याशं निकै चर्चित छ, ‘ट्रस्ट द प्रोसेस’ अर्थात् ‘प्रक्रियामा विश्वास गर्नुस् ।’ प्रशिक्षक परिवर्तन हुनासाथ

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ । दशरथ रंगशालामा आज भएको खेलमा

Suggested