English

यस्तो छ आजको राशिफल



आज २०७८ पुस २८ गते बुधबार। तपाईको आजको भाग्य यस्तो रहनेछ ।

मेष
स्वास्थ्यमा समस्या आउँन सक्छ । साथीभाइको सहयोग मिल्ने योग छ । मनमा चञ्चलता भए पनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन होला ।

बृष
शत्रु परास्त हुने तथा सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्नुका साथै महत्वपूर्ण व्यक्तिसँग भेट होला । अध्ययनमा सफलता मिल्नेछ ।

मिथुन

मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहाेला । स्वास्थ्यमा र व्यापारमा सुधार होला । यात्राको अवसर मिल्नेछ ।

कर्कट

धन सञ्चितको योग छ । कार्यमा प्रगती, मनमा हर्ष होला । शैक्षिक लगानीबाट फाइदा तथा व्यवसायमा सुधार हुनेछ । यात्रामा सावधानी अपनाउनु होला ।

सिंह

पारिवारिक सम्बन्ध सुमधुर सम्भावना छ । शुभ कार्यमा मन जानेछ । विश्वास गरिएका व्यक्तिबाट धोका होला । कार्यमा सफलता मिल्नेछ ।

कन्या

घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग छ । केही आर्थिक संकट भने पर्न सक्छ ।

तुला

पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहनेछ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह हुनेछ ।

बृश्चिक

वैदेशिक यात्राको अवसर मिल्नेछ । शारीरिक स्फूर्ति बढी तथा पद वृद्धिको योग छ । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

धनु

पारिवारिक समस्या पर्ला । व्यापारमा आर्थिक सुधार हुनेछ । कीर्ति बढ्नेछ । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा केही गडबडी हुन सक्छ ।

मकर

अनुसन्धानमूलक काममा चासाे बढ्ला । मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ ।

कुम्भ

विदेश यात्राको योग छ । आजको दिन तपाई माैन रहनु लाभदायक हुनेछ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारकाे अवसर मिल्न सक्छ ।

मीन

व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । झुटो आरोप लाग्ला ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested