English

शिक्षा सदनको ब्रान्ड एम्बेसडरमा अभिनेत्री बेनिशा हमाल



शिक्षा सदन एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री बेनिशा हमाल नियुक्त भएकी छन् । शनिबार एक कार्यक्रमका बीच संस्थाका प्रबन्ध निर्देशक टीका भुर्तेल र हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अष्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको सदनले पोखरामा पनि आफ्नो शाखा बिस्तार गरेको छ । गत शुक्रबारबाट पोखरामा शाखा सुरु गरिएको हो । उच्च शिक्षाका लागि अस्ट्रेलिया, बेलायत, क्यानडालगायत देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायत सेवा सुविधा दिँदै आएको प्रबन्ध निर्देशक भुर्तेलले जानकारी बताए ।

ब्रान्ड एम्बेसडर हमालले संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताउँदै सदनको उन्नति र प्रगतिको कामना गरिन् । यसैगरी, प्रबन्ध निर्देशक भुर्तेलले शैक्षिक परामर्शका क्षेत्रमा रहेका विकृति विसंगतिभन्दा अलग रहेर नयाँ तौरतरिकाले परामर्श दिने प्रतिबद्धता व्यक्त गरे । ‘कुनैपनि देश पुगिसकेपछि केही सहयोग चाहिँदा हामी सेवा दिन तत्पर हुनेछौं,’ भुर्तेलले भने ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested