यी १० अनमोल विचारले कायापलट हुन्छ तपाईको जीवन !



तपाई जस्तो सोच्नुहुन्छ, त्यस्तै बन्नुहुन्छ । यो सोच्ने क्षमता तपाईले कति क्षेत्रमा प्रयोग गर्नुहुन्छ, त्यसमा भर पर्दछ । अर्थात् जो मानिस सधैँ राम्रो सोच्छ, सकारात्मक सोच्छ, त्यसैले सफल जीवन बिताउँछ । जीवनमा अघि बढ्नको लागि अनमोल विचारको आवश्यक पर्दछ ।

१. जीवनमा त्यहि मानिस सफल बन्छ, जो सकारात्मक सोच लिएर अघि बढ्छ ।

२. राम्रो गर्नु उत्कृष्ट हो, तर कोहि भन्दा पनि राम्रो गर्नु ठूलो कुरा हो ।

३. जो तपाईलाई समस्या परेको बेला सहयोग गर्न आउँछ, त्यो नै सच्चा मित्र हो ।

४. जस्तो सोच्नुहुन्छ, त्यस्तै बन्नुहुन्छ ।

५. अनुशासनले जीवनलाई महान बनाउँछ ।

६. जस्तो कर्म गर्नुहुन्छ, त्यस्तै फल मिल्नेछ ।

७. इच्छा नै दुखको मुख्य कारण हो ।

८. अनुहार क्रिम पाउडरले होइन, आफ्नो व्यवहारले चम्किन्छ ।

९. कमजोरी त सबैले निकाल्छन्, तर असल खोज्नु तपाईको महानता हो ।

१०. अहिलेको तिहार होइन, व्यवहार फिका भएको छ, त्यसैले कसैको अनुहारमा चमकता छैन ।



...
Inhinuics

2007 Sep Oct; 15 Suppl 1 S54 60 lasix not urinating

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

राजधानीको माइतीघरमा सोमबार निर्मला कुर्मीका न्यायका लागि बृहत नागरिक आन्दोलन अन्तर्गत विरोध प्रदर्शन गर्ने क्रममा शिल्पी थिएटरद्वारा सडक नाटक समेत

काठमाण्डौस्थित स्टुडियो थिएटरमा पौष २९ गते देखि नाटक देउराली डाँडीको मन्चन सुरु भएको छ । एक्टर्स स्टुडियोको सहकार्यमा वान वल्र्ड

भाषा, पर्व र संस्कृति समुदायको पहिचानसँग गाँसिएकाले राज्यबाटै यसको जर्गेना हुनुपर्ने बताउँदै बूढानिलकण्ठ नगरपालिका ले यसवर्षको सोनाम ल्होसार भव्यतापूर्वक मनाउने

फादर क्यास्पर जे मिलर, २५ बर्षको उमेरमा (सन् १९५८) नेपाल आएका थिए । ६५ बर्ष सम्म नेपाललाई आफ्नो कर्मथलो बनाएर

Suggested