English

यी १० अनमोल विचारले कायापलट हुन्छ तपाईको जीवन !



तपाई जस्तो सोच्नुहुन्छ, त्यस्तै बन्नुहुन्छ । यो सोच्ने क्षमता तपाईले कति क्षेत्रमा प्रयोग गर्नुहुन्छ, त्यसमा भर पर्दछ । अर्थात् जो मानिस सधैँ राम्रो सोच्छ, सकारात्मक सोच्छ, त्यसैले सफल जीवन बिताउँछ । जीवनमा अघि बढ्नको लागि अनमोल विचारको आवश्यक पर्दछ ।

१. जीवनमा त्यहि मानिस सफल बन्छ, जो सकारात्मक सोच लिएर अघि बढ्छ ।

२. राम्रो गर्नु उत्कृष्ट हो, तर कोहि भन्दा पनि राम्रो गर्नु ठूलो कुरा हो ।

३. जो तपाईलाई समस्या परेको बेला सहयोग गर्न आउँछ, त्यो नै सच्चा मित्र हो ।

४. जस्तो सोच्नुहुन्छ, त्यस्तै बन्नुहुन्छ ।

५. अनुशासनले जीवनलाई महान बनाउँछ ।

६. जस्तो कर्म गर्नुहुन्छ, त्यस्तै फल मिल्नेछ ।

७. इच्छा नै दुखको मुख्य कारण हो ।

८. अनुहार क्रिम पाउडरले होइन, आफ्नो व्यवहारले चम्किन्छ ।

९. कमजोरी त सबैले निकाल्छन्, तर असल खोज्नु तपाईको महानता हो ।

१०. अहिलेको तिहार होइन, व्यवहार फिका भएको छ, त्यसैले कसैको अनुहारमा चमकता छैन ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested