English

काठेखोला अब ‘डिजिटल गाउँपालिका, सूचना प्रविधिमा पहिलो



बागलुङको काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका बनेको छ । कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका हो ।

‘विभिन्न घटना दर्तादेखि पञ्जीकरणका काम सबै वडाबाट अनलाइन प्रविधिमा प्रविष्ट गर्ने हाम्रो गाउँपालिका देशकै पहिलो हो’, अध्यक्ष थापाले दाबी प्रस्तुत गर्दै भने– ‘आधिकारिक जानकारी दिने निकाय त कोही छैन, तर पञ्जीकरणका काम अनलाइन प्रविधिमा भएको यसअघि हामीबाहेक अरु कोही छ भन्ने हामीलाई लाग्दैन ।‘

भौगोलिक विकटताका बाबजुद गाउँपालिकाले सबै वडामा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाको सहकार्यमा डिजिटल तथ्याङ्क रहने गरी सामाजिक सुरक्षाभत्ता गाउँगाउँमा पुगेको सामाजिक विकास समितिका संयोजक विद्यापति शर्माले बताए।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो