शिवलिङ्ग ढोग्न निहुरिँदा जसको प्राण गयो !



महाशिवरात्रीको दिन जब मानिस पूजा गर्नका लागि लाइन लागेर शिवलिङ्गको दर्शन गर्न झुकिरहेका थिए । तब एउटा अनौठो घटना भयो । आशिर्वाद लिन शिर निहुराएकी एक वृद्धाले कहिल्यै टाउको उठाउन सकिनन् ।

यो घटना भारतको गोरखपुर, हैरया गाउँको हो । जहाँ महाशिवरात्रीको दिन एक ६० वर्षीया महिला शिवलिङ्ग ढोगेर आशिर्वाद लिन निहुरिएकी थिइन् । तर उनको शिर सधैँका लागि निहुरियो । उनले त्यहीं प्राण त्याग गरिन् ।

उनी महाशिवरात्रीको दिन आफ्ना श्रीमानसँग शिवमन्दिर गएकी थिइन् । मन्दिर गएर उनले दर्शनका लागि शिर झुकाइन् । सोही बेला उनी अचेत भइन् । अचानक नजिकै रहेको अस्पतालमा लग्दा डाक्टरले उनलाई मृत घोषित गरेको थियो ।

यो भन्दा अगाडि पनि २०२० मा पूर्व कांग्रेस विधायक उद्योगपति विनोद डागा मन्दिरमा पूजा गर्न गएका थिए । जब उनले दर्शनका लागि शिर झुकाए, तब उनको पनि मृत्यु भएको थियो । यसको भिडियो सिसिटिभी फूटेजमा देखिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,

संसारभरि अनगिन्ती रहस्यमय ठाउँहरू छन्, जसको बारेमा सबैलाई थाहा छैन। आज हामी तपाईँलाई संसारका केही यस्ता ठाउँको बारेमा बताउन गइरहेका

संसारमा घुम्न मन नलाग्ने मान्छे कमै होलान् । मानिसहरू पृथ्वीको हरेक ठाउँ घुम्न चाहन्छन् । सुन्दर समुद्र तटहरू, प्रेतवाधित ठाउँहरू