झरी परेको दिन (फोटो फिचर)



निरन्तर वर्षाका कारण देशभरका नागरिकको जनजीवन प्रभावित बनेको छ । बुधबार बिहानैदेखि सुरु भएको सिमसमे वर्षाले आममानिसको दैनिकीलाई बिथोल्नुका साथै चिसोसमेत ह्वात्तै बढेको छ ।

काठमाडौं उपत्यकाको चन्द्रागिरि, शिवपुरी, फुल्चोकी लगायतका डाँडामा भारी हिमपात भएको छ । साथै, अधिकांश पहाडी तथा हिमाली भेगमा पनि हिउँ परेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात भएको मौसमविद् सजिना शाक्य बताउँछिन् । मंगलबारबाट शुरु भएको मौसम बदली बिहीबारबाट क्रमिक सुधार हुँदै जाने उनको अनुमान छ ।

यद्यपि, बुधबार दिउँसो काठमाडौंको ठमेल, सोह्रखुट्टे, स्वयम्भु लगायतका स्थानमा झरीले पारेको प्रभावलाई तस्बिरमार्फत समेट्ने प्रयास गरिएको छ:

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



...
माघे संक्रान्तिमा तरुलको बजार (फोटो फिचर) - Mero LifeStyle Mero LifeStyle

[…] पनि…झरी परेको दिन (फोटो फिचर)यसरी मनाइयो तमू ल्होसार (फोटो […]

...
नेपाली सेनाको एकीकरण पदयात्रा (फोटो फिचर) - Mero LifeStyle Mero LifeStyle

[…] पनि…झरी परेको दिन (फोटो फिचर)यस कारण मनाइन्छ तमु […]

...
वर्षा र हिमपातको सम्भावना कायमै - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोभिड–१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले

कोरोना भाइरसको बढ्दो प्रकोपको बीचमा यसबारे भएरहेको अनुसन्धान बहस (कोरोना सम्बम्धित अध्ययनमा नयाँ–नयाँ जानकारी बाहिर आएको छ । यो खतरनाक

कोरोनाको तेस्रो लहरले फेरि संक्रमितको संख्या उकालो लाग्ने क्रम बढ्दो छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमितको संख्या दोब्बर

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले

Suggested