English

कर्णका श्रीमती काे–काे हुन् ?



महाभारतका कुन्ती पुत्र कर्णलाई अधिरथ र राधाले पालेका थिए । गंगामा बगेका कर्णलाई अधिरथले नदी किनारबाट घर लगेर पालन पोषण गरेका थिए । अधिरथ निःसन्तान थिए । कर्णका कान धेरै राम्रा थिए । त्यसैले उनको नाम कर्ण राखिएको हो ।

वृषाली र सुप्रियाः कर्णका दुई श्रीमती थिए । दुबै अत्याधिक सुन्दर थिए । अंग देशका राजा कर्णकी पहिलो श्रीमतीको नाम वृषाली थियो । वृषालीबाट वृषसेन, सुषेण, वृषकेत तीन पुत्र जन्मिएका थिए ।

वृषाली दुर्योधनको रथका सारथी सत्यसेनकी बहिनी थिइन् । भनिन्छ, कर्णको मृत्युपछि उनले कर्णकै चितामा देह त्याग गरेकी थिइन् ।

कर्णकी दोश्रो पत्नीको नाम सुप्रिया थियो । उनी दुर्योधनकी श्रीमती भानुमतीकी साथी थिइन् । सुप्रियाबाट चित्रसेन, सुशर्मा, प्रसेन, भानुसेक जन्मिएका थिए । सुप्रियालाई नै पद्यावती र पुन्नुरुवी भनिन्थ्यो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested