विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२१.पाकिस्तानको पेशावरमा कामबाट फर्किने बुवाको पर्खाईमा बालबालिका ।
२०.  इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको ज्वालामुखीले घरमा पुर्याएको क्षति ।

१९.वासिङटनबाट देखिएको सुर्यास्टको दृश्य ।

१८. नर्वेेको स्केरवोए सहर ।

१७. चन्द्रमा र शुक्र ग्रहबीचमा देखिएको हवाई जहाज ।

१६.रुसको बटमलेस लेकमा नुहाउँदै एक व्यक्ति ।

१५.एट्लान्टिक महासागरबाट देखिएको सूर्योदयसँगै माछा मार्ने ढुङ्गा ।

१४. पाँचपोखरी थाङपाल गाँउपालिकाको भोताङका वृद्व डोको बुन्दै ।

१३. म्याग्दीको पर्यटकीयस्थल टोड्केमा उत्पादन भएको मुला देखाउँदै स्थानीय बासिन्दा ।

१२. बेलौरी नगरपालिकाको भुकुण्डास्थित दोदा नदीमा माछा मार्नका लागि स्थानीयवासीले राखेका ढडिया ।
११. शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीमा बस्दै आएका भारतीय कुमाले माटाका भाँडा निर्माण गर्दै ।
१०. आगो ताप्न र खानाका बनाउनका लागि शुक्लाफाँटा नगरपालिका–१२ का स्थानीयवासी गुइँठा सङ्कलन गरी साइकलमा ल्याउँदै ।
९.गुराँस गाउँपालिका दैलेखबाट देखिने डुङ्गेश्वर उपत्यकामाथि सिरक बनेर ढाकेको हुस्सुको दृश्य ।
८.भारी हिमपात भएसँगै हिउँले सेताम्य भएको डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –१ ’धो’मा रहेको रिबो गुम्वा ।
७.राम सीता विवाह पञ्चमी महोत्सवका अवसरमा सजाइएको जनकपुरधाम ।
६.तनहुँको देवघाट गाउँपालिका–१, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो ।
५. कैलालीको घोडाघोडीमा थारु समुदायद्धारा आयोजित लवागी पुजा कार्यक्रममा थारु भेषभुषामा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत ।
४.करिब तीन दशकदेखि बन्द रहेको बैतडी–दार्चुलाको सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनः निर्माण सुरु ।
३.उपल्लो डोल्पामा हिमपात भएपछि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोबाट डोल्पाको सदरमुकाम दुनै तर्फ चौँरी लिएर जाँदै गरेका सर्वसाधारण ।

२.डोल्पोबुद्ध गाउँपालिका–१ ‘धो’ गाउँका नागरिकले पालन गरेका घोडा ।
१.बेलौरी नगरपालिकाको भकुण्डाका महिला दोदा नदीमा स्थानीयले बनाएको अस्थायी पुल भएर साइकल डोर्याउँदै गन्तव्यमा जाँदै ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बिहीबार विहानैदेखि मौसममा बदली आएपछि दिनभर चिसो बढ्यो । चिसो चिसो मौसममा बजार सुनसान हुने नै भयो । बजार पसलमा

सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगारहेको छ । पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई

साँखुस्थित शालीनदीमा श्री स्वस्थानी व्रत एवं माघ स्नानसहित माधवनारायण मेला शुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पुर्णिमाको दिनदेखि

विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार

Suggested