बिहानको सेक्स मर्निङ वाकभन्दा लाभदायक



 यौनका सम्बन्धमा विविध किसिमका अड्कल  हुने गर्दछन् । त्यसै क्रममा कुन समयको यौन सम्बन्ध फाइदाजनक भन्ने तथ्य सार्वजनिक भएको छ। क्यानडाको क्विन्स विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनले बिहानी सेक्सका विभिन्न फाइदा समेत पत्ता लगाएको छ । ती फाइदा निम्नानुसार छन् :

– बिहानी सेक्सले माइग्रेन जस्तो टाउको दुख्ने समस्यालाई कम गर्छ ।
– सेक्सको समयमा एक घण्टामा तीन सय क्यालोरी इनर्जी खर्च हुन्छ, जसका कारण मधुमेह हुने खतरा पनि कम हुन्छ ।
– बिहानी सेक्सले शरीरमा रक्तसञ्चार सन्तुलित गर्छ र उच्च रक्तचापको खतरा कम गर्छ ।
– कण्डम नलगाई गरिने सेक्सले मानिसलाई प्रफुल्लित बनाउनुका साथै डिप्रेसनबाट पनि टाढा राख्दछ ।
– जोर्नी दुख्ने तथा हाड जन्य रोग पनि बिहानी सेक्सले कम गर्दछ ।
– सेक्सका क्रममा व्यक्तिमा त्यस्तो हर्मोन निस्कन्छ जसले उसको कपाल समेत चमकदार तथा सिल्की बनाउँछ । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिस सुतेपछि अनेकथरी सपना देख्ने गर्छन् । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिन्छ । सपनामा देखिएका

लिंग ठूलो होस् वा सानो, यसले सेक्समा कुनै फरक पार्दैन । सामान्यतया मानिसहरूको लिंग सानो हुन्छ । जसले गर्दा प्रायः

यदि, तपाईंलाई योनी लुज भएकै कारण युनिनरी इनंकटिनेंसको समस्या भएको छ भने यस्ता तीनवटा एक्सरसाइज गरी टाइट गर्न सक्नुहुन्छ ।

यौनको भरपुर आनन्द लिनका लागि केही कुराहरू ध्यान दिन आवश्यक हुन्छ । हरेक विवाहित दम्पतीको मनमा यो प्रश्न हुन्छ कि

Suggested