English

एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित)



नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।

निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् । हेर्नुहोस् कुन प्रदेशमा कस्तो छ :–

प्रदेश १
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फ : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले 

प्रदेश २ 
खुल्लातर्फः  प्रभु साह, अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल 
महिलातर्फः कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा 

बाग्मती प्रदेश
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फः पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी प्रदेश
खुल्लातर्फ : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी 
महिलातर्फः  नरदेवी पुन मगर, मीनाकुमारी गुरुङ र सीमाकुमार क्षेत्री 

लुम्बिनी प्रदेश
खुल्लातर्फः खेममान खडका, दिनेश पन्थी, नविन रोक्कामगर, भुमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल 
महिलातर्फः मेनका पोखरेल, सरिता खनाल भूसाल र सावित्रा अर्याल 

कर्णाली 
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फः तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी 

सुदुरपश्चिम 
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फ : प्रतिस्पर्धा हुने 

यो छुट्ला है…

एमाले महाधिवेशन : भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्
एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा युवाको वर्चश्व, आउलान् त ३० प्रतिशत नयाँ अनुहार ?
एमाले महाधिवेशन: सहभागीले सडकमै पकाए, सडकमै खाए (फोटो फिचर)
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
एमाले अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested