English

सीताले वनवासका बेला किन पहेँलो रङकै कपडा लगाइन् ?



सीता रामायणकी एक पात्र हुन् । जनक पुत्री सीताको विवाह अयोध्याका राजा दशरथका पुत्र रामसँग भएको थियो । माता सीताले बनवासको बेला किन पहेँलो रङकै कपडा लगाइन् भन्ने जान्न धेरैलाई उत्सुक्ता होला ।


भगवान श्रीराम, लक्ष्मण र सीताले वनवासको बेला पहेँलो रङकै कपडा लगाएका थिए । तर, उनीहरूले बनवासका बेला पहेँलो रङकै कपडा किन लगाए ? यो रहस्यको विषय छ । १४ वर्षको वनवासमा मोह, माया र घमण्डरहित भएर बनवासमा जानुपर्ने थियो ।
त्यसैले उनीहरूले राजसी कपडा त्यागेर अन्य कपडा लगाए । साधु सन्तहरूले तपस्यामा गएका बेला गेरु वस्त्र लगाउँछन् । तर उनीहरू साधुसन्त नभएकोले गेरु वस्त्रको स्थानमा पहेँलो रङको कपडा चुनेका थिए ।


सीता तपस्याको लागि गएको तर साधु, सन्यासी नभएकोले पहेँलो रङको कपडा लगाएका धर्मशास्त्रमा वर्णित छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested