English

यी हुन् मुख तथा जिब्रोमा घाउ आउँदा निको पार्ने घरेलु उपाय



कहिलेकाहीँ मुखमा साना बिमिरा, मसिना सेता खालका फोकाफोकी देखिने गर्छ । मुखभित्र, जिब्रो, गिँजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ । त्यस्तै योे समस्या बढेर जटिल भई घाउ ठूलो र गहिरो भएर खान बोल्नै नसक्नेसम्म पनि हुनसक्छ । त्यसैले मुखमा यस्ता खटिराहरु आउने कारणहरु के–के हुन् ? र, यसको उपचारको विषयमा वरिष्ठ आयुर्वेद विज्ञ डा.श्यामबाबु यादवको सुझाव यस्तो छ :

मुखमा घाउ–खटिरा किन आउँछ ?

खासगरी शरीरमा पोषणको कमी भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने बानीले पनि यस्तो समस्या आउन सक्छ । साथै, सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच, पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ । त्यस्तै, खाद्य विषाक्तता, सुर्ती–पान मसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।

समानधानको लागि घरेलु उपाय

– पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
– हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
– बढी चिल्लो, पिरो नखाने
– हल्का उम्रेको गेडागुडी बिहान खाने
– पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
– धुम्रपान,मद्यपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने
– कब्जियत हुन नदिने
– निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
– माथिको घरेलु उपायले निको नभएको खण्डमा अस्पताल गएर चिकित्सकको सल्लाह लिने



...
Lidia

References: Australia real money casino clubdelemprendedoruned.com

...
Kiera

References: Candy Casino Einzahlung https://sellyourcnc.com/author/bonitajervo/

...
Seymour

References: Casino Bit Bewertung https://brightman.com.gt/

...
Maria

References: Neosurf Casino Login bbsday.org

...
Ida

References: Erwin Casino Test https://govtpkjob.pk

...
Epifania

References: Holland Casino Bonus ohne Einzahlung https://tour.catalinacruz.com

...
Bernd

References: Twin Casino Auszahlung wiki.s-classclinic.com

...
Francis

References: Wildz Casino Einzahlung http://forum-otzyvov.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested