English

डा. शेरबहादुर पुन भन्छन्– ‘अन्नपूर्ण सर्किट स्वर्गको टुक्रा हो’



कोरोना महामारीपछि फ्रन्टलाइनमा रहेर काम गर्ने डाक्टरहरुमध्ये एक हुन्– सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन । उनी अध्ययन अनुसन्धानको क्रममा थुप्रै राष्ट्र घुमेका छन् । डा. पुन प्रकृतिप्रेमी, जनावरप्रेमी र घुम्नमा एकदमै रुची राख्ने गर्छन् । जनावरप्रेमी भएकै कारण शाकाहारी भएको उनी बताउँछन् । स्वास्थ्य उनको पेसा हो भने यात्रा पहिलो हबी हो । उनको अनुभवमा यात्रा ज्ञान बटुल्ने एउटा माध्यमको हो । यात्रा गर्दा विभिन्न मान्छे तथा सँस्कृतिलाई नजिकबाट नियाल्छन् । त्यहीबाट उनी ज्ञान बटुल्छन् । यही सन्दर्भमा पुनसँग मेरोलाइफस्टाइलले गरेको घुमघाम वार्ताः

अहिलेसम्म कति ठाउँ घुम्नु भयो ?

थाइल्यान्ड, सिंगापुर, रुस, फिनल्याण्ड, भारत, हङकङ, बेलायत, अष्ट्रेलिया लगायत १० राष्ट्र घुमिसकेको छु । साथै, नेपालका थुप्रै जिल्ला पुगिसकेको छु ।

तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?

मलाई प्रकृतिप्रेमी भन्दा फरक नपर्ला । शान्त मनमोहक दृश्यहरू भएको ठाउँहरू नै मेरो घुमघामका गन्तव्य हुन् । नेपाल आफैँमा सुन्दर देश छ । यसकोबारेमा केही भन्नु पर्दैन जस्तो लाग्छ । त्यसैगरी ८ देखि १० राष्ट्र घुमेँ तिनीहरु पनि आ–आफ्नो ठाउँमा राम्रो छन् । म अलि जिज्ञासु छु । त्यसैले पुरानो र प्राकृतिक कुराहरू भएको ठाउँ नै गन्तव्य बनाउँछु ।

घुमघामका लागि कसरी समय मिलाउनुहुन्छ ?

जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ । इच्छा भयो भने वास्तवमा समय मिलाउन सकिनेरहेछ । व्यस्तताका बावजुत साथीहरूलाई समय मिलाउन भन्छु । स्वास्थ्य क्षेत्रमा मात्र होइन । जुनसुकै क्षेत्रमा काम गरे पनि छुट्टी सबैले पाउँछन् । त्यही बेलाको मौका छोपेर घुम्ने समय मिलाउँछु ।

अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?

नेपालको अन्नपूर्ण सर्किट, अस्ट्रेलिया र इङ्ल्याण्डको घुमघाम अविस्मरणीय छ । अन्नपूर्ण सर्किट मेरो एकदमै वेस्ट ठाउँ हो । केही समय अघि त्यहाँ पुगेको थिएँ । त्यहाँ पुग्दा स्वर्गिय आनन्द प्राप्त हुन्छ । त्यसैगरी इङ्ल्याण्डमा म दुर्गम क्षेत्रमा बसेको थिएँ । त्यहाँ शान्त हरियाली पानी परिरहने भएकाले एकदमै रमाइलो गरेको थिएँ । यसैगरी अष्ट्रेलियाको मेलबर्न र सिड्नी यि दुई सिटीमा झोला भिरेर, खुट्टामा चप्पल लगाएर हिँडेको थिएँ ।

घुमघामको योजना कसरी बनाउनु हुन्छ ?

घुमघामको लागि जानु पर्ने ठाउँकोबारेमा इन्टरनेटमा सबै अनुसन्धान गर्छु । त्यसरी गर्दा कहाँ खाना खाने, कहाँ किनमेल गर्ने, कहाँ घुम्ने सबै जानकारी लिन्छु र त्यही अनुसार योजना बनाउँछु । एक दिन घुमिसकेपछि अर्को दिनको योजना त्यसरी नै तयार पार्छु ।

घुमघाम गर्दा के–के बोक्नुहुन्छ ?

म त्यति भारी बोक्न रुचाउँदिन । मेरो यात्राका झोलाहरू हलुंगो नै हुन्छन् । ठाउँअनुसार मौसम फरकफरक हुन्छ । तै पनि सामान्यतया आफूलाई आवश्यक पर्ने सामानहरू बोक्छु । पानी, सफ्ट ड्रिंक्स र सामानहरू किनेर राख्नका लागि सानो झोला बोकेको हुन्छु ।

अरुलाई घुम्न जानका लागि कुन–कुन ठाउँ सिफारिस गर्नुहुन्छ ?

नेपालमा घुम्न जाने ठाउँ अनगिन्ती छन् । अन्नपूर्ण सर्किट स्वर्गको टुक्रा हो त्यहाँ नछुटाई जान सिफारिस गर्छु । त्यही अनुसार देश अनुसार आआफ्नै विशेषता छन् । साथै अस्ट्रेलिया र इङ्ल्याण्डका विभिन्न ठाउँ घुम्न सक्नुहुन्छ ।

घुमघामलाई रमाइलो कसरी बनाउन सकिन्छ ?

प्रकृतिसँग एक्लै आफैमा रमाउँछु म । कुनै पनि ठाउँमा घुम्न जाँदा त्यो ठाउँलाई हेरेर कल्पना गर्छु । अलिअलि लेख्ने भएर पनि होला । त्यसैमा मलाई आनन्द महसुस हुन्छ । कसरी रमाउने भनेर फरकफरक हुन्छ । कहिलेकाँही साथीहरूसँग खानपानमै पनि रमाइलो गर्छु । तर म प्राय एक्लै घुम्ने गर्छु ।

घुम्न मन लागेको तर जान नसकेको ठाउँ कुन–कुन हुन् ?

रारा तालको बारेमा धेरै सुनेको छु तर जान सकेको छैन । पक्कै पनि राम्रो होला जस्तो लाग्छ । त्यहाँ कुनै दिन अवश्य जानेछु । त्यसैगरी नेपालको नौलो सुन्दर ठाउँहरू अध्ययन गर्न बाँकी त्यहाँ अध्ययन गरेर जानेछु । त्यसैगरी चितवनको सौरहा त्यहाँ पनि म जाने तयारीमा छु ।

नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?

घुमघाम प्रवर्द्धनका लागि पहिलो कुरा त थाहा नभएका भनौँ या गुमनाम रहेका नेपालका सुन्दर ठाउँहरू धेरै छन् । ती ठाउँहरूको प्रचारप्रसार गर्न जरुरी छ । हालको परिस्थितिमा आन्तरिक पर्यटन घुम्नमा एकदमै उत्साहित हुन्छन् । उहाँहरुका लागि गुमनाम ठाउँलाई बाहिर ल्याउनुपर्छ ।

यो पनि पढ्नुहोस्
कैलाश मानसरोवर पुग्ने इच्छा छ
मन मिल्ने साथीसँग घुम्दा रमाइलो हुन्छ
रुकुम, रोल्पा घुम्ने रहर छ : वर्षा राउत
गाउँले वातावरणमा छोराछोरीसँग घुम्न मन छ तर, जुरेको छैन –सञ्चिता लुइटेल



...
Karl

It's the best time to make some plans for the future and it's time to be happy. I have read this post and if I could I want to suggest you few interesting things or advice. Perhaps you could write next articles referring to this article. I desire to read even more things about it! Also visit my web page ... robot toys for kids

...
Cassandra

My brother suggested I might like this blog. He was entirely right. This post actually made my day. You can not imagine simply how much time I had spent for this information! Thanks! Review my web-site qqemas

...
Roseanne

I visited many web pages however the audio feature for audio songs existing at this web site is genuinely superb. Here is my blog post :: mpoid

...
Nellie

It's actually a nice and helpful piece of information. I am glad that you shared this helpful info with us. Please stay us up to date like this. Thanks for sharing. my blog post - ceriabet

...
pharmacies withour prescriptions

canadian pharmacy without prescription

...
Shona

I savor, result in I found just what I used to be having a look for. You've ended my four day long hunt! God Bless you man. Have a great day. Bye Have a look at my web-site :: Tautan penipuan

...
Aja

I don't even know how I ended up here, but I thought this post was great. I don't know who you are but definitely you're going to a famous blogger if you aren't already ;) Cheers! my web blog; скачать бесплатно

...
Arden

What's Taking place i'm new to this, I stumbled upon this I've found It absolutely helpful and it has aided me out loads. I'm hoping to contribute & help other customers like its aided me. Good job. My web-site - Layarkaca21

...
Coy

Greetings from Florida! I'm bored to tears at work so I decided to browse your blog on my iphone during lunch break. I love the knowledge you provide here and can't wait to take a look when I get home. I'm amazed at how fast your blog loaded on my phone .. I'm not even using WIFI, just 3G .. Anyhow, good blog! Feel free to visit my website ... casino bonus

...
Danae

Good day! Would you mind if I share your blog with my facebook group? There's a lot of folks that I think would really enjoy your content. Please let me know. Thanks My webpage - terongbet

...
Shelia

I'm really enjoying the theme/design of your website. Do you ever run into any web browser compatibility problems? A few of my blog readers have complained about my blog not working correctly in Explorer but looks great in Safari. Do you have any solutions to help fix this issue? Feel free to surf to my page: autopozicovna

...
Lucie

Howdy would you mind sharing which blog platform you're working with? I'm planning to start my own blog in the near future but I'm having a tough time selecting between BlogEngine/Wordpress/B2evolution and Drupal. The reason I ask is because your design and style seems different then most blogs and I'm looking for something completely unique. P.S Apologies for getting off-topic but I had to ask! Also visit my homepage :: our sainsburys

...
Elisha

Wow that was strange. I just wrote an incredibly long comment but after I clicked submit my comment didn't appear. Grrrr... well I'm not writing all that over again. Anyways, just wanted to say great blog! my homepage: historické malby Rakousko-Uhersko

...
Deneme bonusu veren siteler

obviously like your web site but you have to check the spelling on several of your posts. Many of them are rife with spelling issues and I find it very troublesome to tell the truth nevertheless I?ll certainly come back again.

...
Nick

It's remarkable in support of me to have a website, which is valuable in support of my know-how. thanks admin Feel free to visit my page ... 아이허브 할인코드

...
Shelby

Just want to say your article is as surprising. The clarity in your post is just great and i can assume you are an expert on this subject. Fine with your permission allow me to grab your feed to keep up to date with forthcoming post. Thanks a million and please carry on the gratifying work. Look at my homepage ... omacuan

...
Matthias

Great article! We will be linking to this great article on our website. Keep up the good writing. My web-site - rtp slot gacor hari ini

...
Mitchel

소액결제 현금화란 휴대폰 소액결제(통신사 결제)로 구매한 상품권이나 유료 콘텐츠(정보이용료)를 다른 사람이나 업체에 판매하여 현금으로 교환하는 과정을 의미합니다.

...
canadian pharmacies that ship to us

canadian pharmacies that ship to usa

...
most reliable canadian pharmacies

online pharmacy reviews

...
canadian pharmacy ed medications

canadian pharmacy prices

...
Ronda

Hi there! I know this is somewhat off topic but I was wondering which blog platform are you using for this site? I'm getting fed up of Wordpress because I've had issues with hackers and I'm looking at alternatives for another platform. I would be awesome if you could point me in the direction of a good platform. Here is my page toto togel

...
prescription drug pricing

discount prescription drugs

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested