English

श्री कृष्णका मातापिताको निधन कसरी भयो ?



मौसुल युद्धका कारण श्रीकृष्णको कुल नाशियो । त्यसपछि उनी प्रभाष क्षेत्रमा एक वृक्षको मुनि बसे र विश्राम गरे । त्यहि बेला एक शिकारीले तीन हाने, उक्त तीर श्रीकृष्णको पैतालकामा लाग्यो र उनले त्यहि निहुँ बनाएर प्राण त्याग गरे । बलराम पनि समुन्द्रमा गएर समाधीन भए । यो पनि भनिन्छ कि, श्रीकृष्णले प्रभाष क्षेत्रमा प्रवेश गर्दा बलरामलाई मृत देखेका थिए ।

श्रीकृष्णको निधनपछि उनका पिता वसुदेवले पनि दोश्रो दिन प्राण त्याग गरे । हस्तिनापुरबाट आएर अर्जुनले श्रीकृष्णको श्राद्ध गरे । रुक्मिणी, हेमवती आदि श्रीकृष्णका पत्नीहरु सती गए । सत्यभामा र अन्य पत्नीहरु वनमा तपस्या गर्न गए । पुरुषमा यदुवंशमा पनाती वज्रनाभ र श्रीकृष्णका पिता वसुदेव जीवित थिए । केही स्त्री गर्भवती थिए ।

यी सबै कुरा अर्जुनले आफ्ना मामा वसुदेवलाई सुनाएपछि वसुदेवले यी सबै स्त्री द्वारिकाबाहिर लिएर जान भने । त्यसपछि श्रीकृष्णले भनेको द्वारिका गंगामा विलिन हुने कुरा बताए । त्यसपछि उनले अब आफ्नो पनि अन्तिम समय आएको र तिमीले नै अन्तिम संस्कार गर्नु भनेर वसुदेव परमधाम भए । वसुदेवका पनि ४ पत्नी थिए ।

देवकी, भद्रा, रोहिणी र मदिरा । उनको अन्तिमसंस्कार गर्दा चित्तामा गएर सबै पत्नी बसे । अजर्सन यो दृश्य देखेर भावविह्वल भए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested