English

यी हुन् कोरोना संक्रमितहरुको निशुल्क उपचार गर्ने ८३ अस्पताल



कोरोना भाइरसको दोश्रो लहरले अहिले सबै आक्रान्त छन् । पहिलो लहरको तुलनामा दोश्रो लहरको कोरोना भाइरस धेरै घातक सिद्ध भइरहेको छ । यसले धेरै मानिसमा संक्रमण फैलाएको छ भने गम्भीर असर पनि देखाएको छ ।

यसैबीच कोभिड १९ का बिरामीहरुका लागि भन्दै सरकारले निशुल्क उपचार गराउने अस्पताल तोकेको छ । सरकारले तोकेका देशभरका ८३ वटा निजी अस्पतालहरुमा कोरोना संक्रमितको निशुल्क उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबै सरकारी अस्पतालहरु र सरकारसँग सम्झौता गरेका गरी ८३ वटा अस्पतालमा उपचार गराउने कोरोना संक्रमितले उपचार गराएबापत्को कुनै शुल्क तिर्नु नपर्ने मन्त्रालयले जनाएको छ ।

May be an image of text

त्यस्तै मन्त्रालयले यदी यी अस्पतालहरुमा उपचार शुल्क लिए स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय वा प्रदेशका सम्बन्धित निकायहरु अथवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सप्रमाण उजूरी गर्न सकिनेछ ।

यी हुन् कोरोना संक्रमितले उपचार गर्दा शुल्क नलाग्ने ८३ अस्पताल थाहा पाउन यो लिंक थिच्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested