English

देवी घर्ती र राजु ढकालको ‘समयको खेल’ सार्वजनिक



गायिका देवी घर्ती र गायक राजु ढकालको स्वर रहेको ‘समयको खेल’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार देवी घर्तीमगर युट्युव च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

रविन लामिछानेको शब्द रहेको गीतमा ढकालको संगीत रहेको छ । मालाश्री स्टुडियोमा रेकर्डिङ भएको गीतलाई विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । त्यस्तै, गोविन्द बाजुराली र राजेन्द्र बाजुरालीले रेकर्डिङ गराएका हुन् ।

यसैगरी, खड्ग बाजुरालीले मिक्स मास्टरको काम गरेका छन् । गीतको भिडियोमा घर्ती र ढकाल दुवैजना देखिएका छन् । करण चैसिरले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले छायाँकन गरेका हुन् ।

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested