English

कोरोना निको हुने बढ्दै, संक्रमित घट्दै



नेपालमा एकैदिन ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ हजार २ सय २६ जना संक्रमण मक्त भएका छन् । यो सँगै हालसम्म कोरोना जित्नेको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ मा थप १ सय ६ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ६ हजार ९ सय ५१ जनाको ज्यान गएको छ ।

नेपालमा हाल १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ लाख ८ हजार ६ सय २६ जना होम आइसोलेशन र ७ हजार ८ सय ५० जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै, १ हजार ६ सय ४५ जनाको आइसीयूमा उपचार भइरहेको छ । जसमध्ये ४ सय ५७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १ हजार ६ सय ४५ जनाको आइसीयूमा उपचार भइरहेको छ । जसमध्ये ४ सय ५७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा २० हजार ९ सय ९२ नमूना परीक्षण गरिएको थियो । जसमध्ये २० हजार ४ सय १४ को पीसीआर र ५ सय ७८ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested