English

ट्रेन्डिङ १ मा गायक पशुपति शर्माको ‘सारंगी र्‍याईं र्‍याईं’



गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वर रहेको ‘सारंगी र्‍याईं र्‍याईं’ बोलको गीत युट्युवको ट्रेन्डिङ १ मा पुगेको छ । उक्त गीत १ साता अघि सार्वजनिक भएको थियो ।

गायक शर्माको शब्द तथा संगीत रहेको उक्त गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् । मारुनी स्टुडियो रेकर्डिङ भएको गीतको भिडियोमा मोडल करिश्मा ढकाल र शर्माको अभिनय छ ।

प्रकाश भट्टले निर्देशन गरेको उक्त भिडियोलाई नबराज उप्रेतीले छायाँकन गरेका हुन् भने प्रबिन भट्टले सम्पादन गरेका छन् ।

हालसम्म गीतले युट्युबमा १६ लाखभन्दा बढी भ्युज पाइसकेको छ । साथै, टिकटकमा पनि यो गीत भाइरल छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested