English

एकैदिन २९०५ जना कोरोना संक्रमण मुक्त



नेपालमा गत २४ घण्टामा २ हजार ९ सय ५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ९५ हजार ३ सय ९५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७७ हजार ६ सय ३ रहेको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा ५० जनाको मृत्यु भएको छ ।

May be an image of text that says 'गत २४ घन्टामा जिल्ला मनुसार कोविड-१९ का नयाँ संक्रमितहरुको बिवरण (RT-PCR परिक्षण) काठमाडौ उपत्यकामा कोभिड-१९ संक्रमितको अवस्था Kathmandu सक्रिय: २५९४० निको भएको: ११२५०२ मृत्यु: 59४ जम्मा: १३९५५६ Bhaktapur सक्रिय: ३२५२ निको भएको: ९६२५ मृत्यु: १६5 जम्मा: १३२४५ Lalitpur सक्रिय: ५४२९ निको भएको: १७६३५ मृत्यु: २३२ जम्मा: २३२९६'

योसमेत नेपालमा कुल मृतकको संख्या ३ हजार ७ सय ७९ रहेको छ । नेपालको क्वारेन्टाइनमा ३ सय ८० जना रहेका छन् भने आइसोलेसनमा ७८ हजार ६ सय २९ जना रहेका छन् । त्यस्तै अहिलेसम्म नेपालमा २५ लाख ९८ हजार ४ सय ५ जनाको कोरोना परीक्षण भएको छ ।

No photo description available.
No photo description available.No photo description available.No photo description available.No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested