English

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन



वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौंको सुन्धरास्थित न्यूरो तथा जनरल अस्पतालमा उनको निधन भएको हो ।

बिहीबार उनको निधन भएको संगीतकार लक्ष्मण शेषले जानकारी दिए । शेषले भने, ‘मलाई भर्खरै भाउजु (प्रधानको श्रीमती) ले उहाँको निधन भएको जानकारी गराउनुभयो ।’

प्रधान ९ दिनअघि कोराना संक्रमित भएसँगै अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।

विसं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका प्रधानका ‘पर लैजाउ फूलहरु’ ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, लगायतका थुप्रै कालजयी गीत हिट छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested