English

धिमे बाजाको धुनमा ‘सचिका चिना’ (फोटो फिचर)



विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी दर्शकहरूको मन जितेको छ । बिहीबार च्यासा लाछीमा आयोजित विशेष कार्यक्रममा करिब १५० कलाकारहरूले विभिन्न रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । साथमा सहभागीले स्वादिलो नेवार परिकारहरूको मज्जा लिन पाए । त्यहाँ उपस्थित विदेशी पाहुनाहरूसमेत रमाइरहेका थिए ।

तस्बिर : विकास रौनियार

यो पनि…
बिन्दु सुवेदीको ‘युरोप यात्राका संस्मरण’ लोकार्पण (फोटो फिचर)
माइती नेपालको तीज विशेष कार्यक्रम (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested