यस्ता बिरामी जसले बस्न हुन्न तीजको व्रत
तीजको व्रत अरू व्रत भन्दा कठोर मानिन्छ । किनकि तीजको व्रत पानी पनि नखाई बस्दा मनले आँटेको पूरा हुने जनविश्वास छ । व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो तर स्वास्थ्यमा ख्याल गरिएन भने यसले गम्भीर असर गर्छ । त्यसैले कस्ता महिलाले तीजको व्रत बस्नु हुन्छ कस्ताले हुँदैन ? भन्नेबारे डाइटिसियन अनुश्री आचार्यको सुझाव यस्तो छ :
मधुमेह
मधुमेहका बिरामीहरू निराहार बस्नु घातक साबित हुनसक्छ । यस्ता महिलाहरू व्रत बस्दा रगतमा चिनीको मात्रा कम भई शरीर शिथिल हुन्छ । पानीको कमीले उनीहरूको समस्या विकराल बनाउँछ । तीजमा दरका रूपमा बढी गुलियो तथा चिल्लो खानेकुरा खाने चलन छ । यसले मधुमेहका बिरामीलाई असर गर्छ ।
मधुमेहका बिरामी भोकै बस्दा स्वास्थ्यमा असर पर्छ । यस्ता बिरामीले इन्सुलिन लिइरहेको अवस्थामा व्रत बस्नु हुँदैन । किनभने रगतमा सुगरको मात्रा कम भई हाइपोग्ल्यासिमिया हुन सक्छ । कतिपय अवस्थामा बिरामी अचेत अवस्थामा जान सक्छन् । मधुमेहका बिरामीले व्रत बसे पनि तीन–तीन घण्टाको फरकमा केही खाइरहनुपर्छ । यति बेला फलफूल, दही, दूध, सलाद आदि खान सकिन्छ ।
प्रेसर
उच्च रक्तचापका बिरामीले व्रत लिनै नहुने भन्दा पनि व्रतलाई परिष्कृत गरेर बस्न सकिन्छ । तरm व्रत बस्दा औषधि कुनै पनि हालतमा छुटाउन हुँदैन । निराहार व्रत बस्दा रिँगटा लाग्न सक्छ । रक्तचाप तलमाथि हुनसक्छ भने शरीरमा अक्सिजनको मात्रा पनि कम हुने सम्भावना हुन्छ ।
त्यस्तै, कम रक्तचाप भएका महिलाले पानी नपिई व्रत बस्दा ह्वात्तै रक्तचाप कम भएर हाइपोटेन्सी एट्याक हुनसक्छ । यस्तोमा कमजोरी महसुस भई रिँगटा लागेर बेहोससमेत हुन सक्छन् । रक्तचाप भएकाहरूले व्रतका क्रममा पानी, जुस, चिया, कफी एवं झोल खानेकुरा सेवन गर्नुपर्छ ।
ग्यास्ट्रिक
ग्यास्ट्रिक हुनुको मुख्य कारण नै भोको पेट बस्नु हो । त्यसैले ग्यास्ट्रिकका बिरामीले व्रत नबसेकै बेस । अघिल्लो दिन खाएको खानाले भोलिपल्टसम्म पुग्दैन । यस्ता बिरामीले दुई–तीन घण्टाको अन्तरालमा फलफूल, जुस एवं पानी सेवन गरिरहनुपर्छ ।
थाइरोइड
थाइरोइडको बिरामीले व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो । कुनै–कुनै खानेकुरा थाइरोइडका बिरामीले बार्नु पनि पर्छ । तर, कुनै बेला थाइरोइड भएका महिलाहरू कमजोर हुन्छन् । त्यस्तो अवस्थामा निराहार नबसी फलफूल, सलाद खाएर व्रत बस्न सक्छन् ।
दम
दमका बिरामीले दिनभर केही नखाई व्रत बस्दा उनीहरूलाई श्वासप्रश्वासमा समस्या आउन सक्छ । त्यसैले निराहार व्रत बस्नु भन्दा पानी, दूध, फलफूल आदिको सेवन गरेर बस्नुपर्छ । आफ्नो स्वास्थ्य अवस्था कस्तो छ म व्रत बस्न सक्छु कि सक्दिन भन्ने कुरा बिरामीहरूलाई नै थाहा हुन्छ । त्यसैले आफ्नो स्वास्थ्य अवस्था हेरेर र चिकित्सकको सल्लाह लिएर मात्र व्रत बस्नु पर्छ ।
क्यान्सर, मुटु र मिर्गौलाका बिरामी
क्यान्सर, मिर्गौला, मुटुका बिरामीले नियमित औषधि सेवन गरिरहेका हुन्छन् । औषधिले रोग प्रतिरोधक क्षमता कम गरिरहेको हुन्छ । त्यसैले यस्ता बिरामीलाई पौष्टिक आहारको आवश्यकता हुन्छ । यस्ता बिरामीले व्रत बस्नु उचित हुँदैन । यस्तो अवस्थामा खाना नखाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्छ । दैनिक औषधि खाएकाले र रोग लागेकाहरूले व्रत बस्नुअघि विज्ञसँग परामर्श लिनुपर्छ ।
यो पनि…
पशुपतिनाथमा भक्तजन (फोटो फिचर)
पशुपतिमा जे देखियो (फोटो फिचर)










Tamika
Erotic bound menReal kiss ass3d sex villa free saefTranssexual hypnotismLingurie clips assAfica orgy tubeShemale myladyBeautifull redheads kissingBeauty aand thhe beast addult costumes xnxx Action sex teenTennessee swingeer clubsNude celebrities britney spearsShoulld women minster too teen boysGenital wart seex picsBreast pump suctionGayy pride and jewelry https://xnxxcn.com/ Softball women handjobVidwos pornos de gays jovenesBoaat trrip pornGossip twen sarcasmAmyy winehouse bech boobs pictureDanielle wheeldon pornFree vidios of older women pornMale cum whoresAmateur opornStrapon boys cuimshots xnxx Dollly partyon tour vintageSexyy slide showYoung girl nudesHardcore japanese bangbangsGay ishing trips florida keysYung ass sucking at redtubeHadcore rave mp3Free midget tube pornVintage radial tireFacial blushing treatmentGay forced fuckEbony free pusssy thumbnailLesbian pottyFucke in tanning bed moviesMale porn star fan siteLesbian 3 way in bedWife and black cock storiesHardcore mature slutsGay boy breeding My web blog - random[0-9]