English

कोरोनाबाट थप १९ जनाको मृत्यु, ५७ सय भन्दा धेरैलाई संक्रमण



नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुलसंख्या ३ लाख २८ हजार ८ सय ९३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म ३ हजार २ सय ९८ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

No photo description available.

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ८२ हजार ३ सय ८२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालको क्वारेन्टाइनमा रहेकाको संख्या ६७ रहेको छ भने ४३ हजार २ सय १३ जना मानिस आइसोलेशनमा छन् ।

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ जनाको पीसीआर परीक्षण भएको छ भने ५ सय ६६ जनाको एन्टिजेन परीक्षण भएको छ । योसहित नेपालमा गत २४ घण्टामा १४ हजार ९ सय ६९ जनाको कोरोना परीक्षण भएको छ ।

No photo description available.
No photo description available.No photo description available.No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested