भान्सामा जलेका भाँडाहरू चम्काउन अपनाउनुहोस् यी टिप्स
सबै जना आफ्नो भान्साको भाँडा सधैँ चम्किलो बनाउन चाहन्छन्। कालो, बाङ्गो र फुटेको भाँडाकुँडा कसैलाई मन पर्दैन । धेरै पटक चर्को आगोमा खाना पकाउँदा भाँडाकुँडा कालो हुने, कहिलेकाहीँ अन्य काममा व्यस्त हुँदा भाँडाकुँडा ग्यासमा जल्ने गरेको पाइन्छ । यी भाँडाहरूलाई चमकमा फर्काउनु सजिलो काम होइन। तर अब तपाईँलाई चिन्ता लिनु पर्दैन, आज हामी तपाईँलाई केही घरेलु सामानहरू प्रयोग गरेर भाँडा पालिस गर्ने टिप्स दिनेछौँ, जसलाई अपनाएर तपाईँले आफ्नो भान्साको सौन्दर्यलाई दोब्बर बनाउनुहुनेछ।
बेकिङ सोडा
बेकिङ सोडा जलेको भाँडालाई पालिस गर्न पनि प्रभावकारी हुन्छ। जलेको भाँडोमा एक चम्चा बेकिङ सोडा, दुई चम्चा कागतीको रस र दुई कप तातो पानी हाल्नुहोस्। अब भाँडालाई स्टिल स्क्रबरले राम्ररी स्क्रब गर्नुहोस्।
नुन
जलेको भाँडोमा नुन र पानी हालेर करिब चार मिनेटसम्म उमाल्नुहोस्। त्यसपछि भाँडा धुने स्क्रबर वा ब्रसले दागलाई स्क्रब गर्नुहोस्। यसो गर्दा जलेको दाग हट्छ।
गोलभेँडाको रस
टमाटरको रस जलेको भाँडा सफा गर्न धेरै प्रभावकारी छ। जलेको भाँडामा टमाटरको रस र पानी मिलाएर तताउनुहोस् र यसलाई सफा गर्नुहोस्।
प्याज
प्याजको टुक्रा लिनुहोस् र यसलाई जलेको भाँडोमा राख्नुहोस्, त्यस भाँडामा पानी हालेर उमाल्नुहोस्। यस पछि, भाँडाको कालो आफैँ गायब हुनेछ।
कागती
एउटा ठूलो काँचो कागती लिनुहोस्। भाँडाको जलेको भागमा लगाउनुहोस्। त्यसपछि एउटै भाँडामा तीन कप पानी हालेर तताउनुहोस्। भाँडाको जलेको भागलाई ब्रसले राम्ररी सफा गर्नुहोस्। यसले तपाईँको जलेको भाँडोलाई उज्यालो बनाउनेछ।
यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट










Anne
Adult cross dressing storiesNude asian game showsBondage games ep2Atlanta non-sex escort serviceI love fucking a ssweet at homeNormal adult weightLesbians in the office working late xnxx Latina cum shot teenRakhi sawant sexBreast cancer prevention news october 2009Pussies with long hanging lipsVan wert vantage adult educationArab hairy2 girls on one boy sex videos https://xnxxcn.com/ Umisho hentaiJacqui ainsley nudeSexy christmas presents for womenBritney spears naked flashing3 some slutsNational sexual abuse reporting hotlineNude on st maartenCandid young teen xnxx Stattistics about teen drug useLorraine nicholson nude picsWatch couple have passionate sexSluts hottest chubby girl photoHomemade adult videos searchableFree clinical trails for penis enlargementDrinking wine bailey's irish creme for pleasureCreate a comic stripYoung brunette free nudeFemale facial cumshotsGay bachelor parySexual harassment+work environmentAdele stephens white lingerieFacials cum picture galleryPorn movie babe galleries freePorn mpeg4 archiveTwink gay clip My website; homepage