English

यस्तो छ रक्सी पिएपछि अङ्ग्रेजी फरर बोल्नुको कारण



अल्कोहलको नशा यस्तो हुन्छ कि, यो पिएपछि ठूला–ठूला सेलिब्रेटी पनि सडकमा आएर अनौठो हरकत गर्दछन् । अब सामान्य मानिसको त कुरै छोडौँ ।

देख्न सकिन्छ कि, नशाको तालमा मानिस यति धेरै डुब्छ कि, कहिलेकाहीँ बीच सडकमै आएर उत्पात मच्चाउँछन् । यस बेला आम अङ्ग्रेजी भाषा नजानेका मानिसहरू पनि अङ्ग्रेजी शब्दको प्रस्फुटन यति धेरै गर्दछन् कि, हामीले सोच्नै सक्दैनौँ । तर के तपाईँलाई थाहा छ, नशाको यो अवस्थामा मानिस किन यस्तो गर्दछ ? यसमा एउटा वैज्ञानिक कारण लुकेको छ ।

नशामा बढ्छ कन्फिडेन्स

जर्नल अफ साइकोफार्माकोलोजीमा छापिएको एक रिसर्चका अनुसार अल्कोहल लिएको केही समयमै भित्री कन्फिडेन्स बढ्छ । र यो बेला ती मानिस कन्फिडेन्स भएर अङ्ग्रेजी बोल्न थाल्दछन् । तर उनीहरू नर्मल समयमा यसरी बोल्न सक्दैनन् ।

पर्सनालिटीमा हुन्छ परिवर्तन

गरिएको रिसर्चमा अल्कोहल पिएपछि मानिसको स्मरण शक्ति र एकाग्रतामा असर पर्दछ । यस बेला केही मानिसको पर्सनालिटी पूरै परिवर्तन हुन्छ र उनीहरूको आत्मविश्वास धेरै बढ्छ । यस्तो भएपछि उनीहरू ती चिजमा फोकस गर्न थाल्छन्, जसलाई होसमा गर्न हिचकिचाउँछन् । अर्को भाषा बोल्नुबाहेक मानिसहरू यो बेलामा होसमा हुँदा गर्न नसक्ने काम गर्दछन् ।

जस्तै डान्स र गीत गाउन । उनीहरू अल्कोहल पिएर आत्मविश्वासी हुँदै धेरै रमाउँछन् । यस्ता मानिसहरू रमाइलो जीवन बिताउन मन पराउँछन् ।

यो पनि…
यो देशको अनौठो प्रचलन
रहस्यमय ताल, जहाँ देखिन्छ चन्द्र–सूर्य आकार



...
注册以获取100 USDT

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/register?ref=JW3W4Y3A

...
gratis binance-konto

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/register?ref=QCGZMHR6

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested