English

टाटाका विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा व्यवस्था



टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था गरिदिने भएको छ । ग्राहकलाई कर्जा व्यवस्था गरिदिने विषयमा कम्पनीले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट सात वर्षसम्म १२.८ प्रतिशत ब्याजदरमा सहज र किफायती कर्जा सुविधा पाउने जनाइएको छ । सवारीसाधनको कुल लागतको ८० प्रतिशतसम्म कर्जा बैंकले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम प्रदान गर्ने उल्लेख छ ।

सम्झौतामा बैंकले सिप्रदी र यस अन्तर्गत रहेका आधिकारिक बिक्रेताले बिक्री गर्ने नेक्सन र टिगोर इभी खरिद गर्न ८० प्रतिशतसम्म ऋण सहज रुपमा पाइने जनाइएको छ।

यो पनि…
काठमाडौँमा साझाका विद्युतीय बस सरर
विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह



...
Odell

сервис накрутки пф – инструмент для SEO-специалистов и владельцев сайтов. программные комплексы (Monstro на базе BAS) для самостоятельной работ для накрутки поведенческих факторов сайтаы. настройка глубины просмотра, времени на сайте, целевых действий. прозрачная статистика и отчёты.

...
Binance推荐代码

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.bh/register?ref=IXBIAFVY

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested