English

सत्य साई बाबाका प्रेरणादायी भनाइ



सत्य साई (सन् १९२६–२०११) धेरै अनुयायीहरू भएका एक धर्मगुरु हुन । यी धर्मगुरुको वास्तविक नाम सत्यनारायण राजु हो । भारत पुट्टपर्तिमा मजदुरी गरेर घर चलाउने एउटा गरीब परिवारमा सन् १९२६ नोभेम्बर २३ मा उनका जन्म भएको थियो ।

१४ वर्षको उमेरमै उनले शिरडी साई बाबाको नयाँ अवतार पाएका थिए । यस्ता महान व्यक्तित्वका १० महान भनाइ यस प्रकार छन् ।

१. सेवा प्रेमको अर्को रूप हो ।
२. मानव सेवा नै कुनै भगवान्को सेवा हो ।
३. भगवान् आफैभित्र हुन्छ ।
४. कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।
५. आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।
६. अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।
७. ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।
८. बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुँदैन ।
९. बोलीको घाउ वाणको घाउभन्दा दर्दनाक हुन्छ ।
१०. सधैं अरूको विचार र दृष्टिकोणलाई आदर गर ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested