English

नयाँ स्वादसहित फेरि आयो आइसबर्ग बियर



नेपालकै पुरानो मानिएको आइसबर्ग बियर फेरि बजारमा आएको छ ।

हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।

तीन दशकअघि नेपाली बजारमा निकै रुचाइएको आइसबर्ग नयाँ व्यवस्थापन र लगानीमा आएको हो । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन हुने आइसबर्ग स्प्रिङ वाटर प्रयोग भई उत्पादन हुने नेपालकै एक मात्रै बियर भएको कम्पनीको दाबी छ।

कम्पनीले हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न मदिरा पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ। आइसबर्गलाई स्ट्रोङ बियरको रुपमा मानिन्छ । यसमा ७ प्रतिशत अल्कोहलको मात्रा रहने छ।

नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको आइसबर्गको स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो ।

यसको ६५० एम.एल.को बोतलको मूल्य २ सय ८५ रुपियाँ कायम गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested