English

एकैदिन १२ सय बढीमा कोरोना पुष्टि, ८ जनाको ज्यान गयो



नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ५४८ जनामा गरिएको परीक्ष्णमा १ हजार २८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ रहेको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार ९१ पुगेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

No photo description available.

नेपालमा गत २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २५५ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ७५ हजार ५५५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालको क्वारेन्टाइनमा ८१ जना रहेका छन् भने आइसोलेसनमा ७ हजार २५४ जना रहेका छन् ।

No photo description available.

त्यस्तै अहिलेसम्म नेपालमा २३ लाख ५२ हजार ५०२ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा ४५६ जना महिला र ७७१ जना पुरुष रहेका छन् ।

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested