English

सललाई यसरी राख्दा तपाई देखिनु हुन्छ अझ स्टाईलिस



गर्मी सिजन सुरु भएको छ । गर्मी सिजनमा महिलाहरु बिशेषत सुतीको कुर्ता लगाउन बढी रुचाउँछन् । कुर्तामा सललाई मिलाएर राखेमा एकदमै स्टाईलिस देखिन्छ । तर कतिपयलाई सल कसरी राखेमा अर्कषक र स्टाईलिस देखिन्छ भन्ने वारेमा जानकारी नहुन पनि सक्छ । यदी तपाई कुर्ता लगाउनु हुन्छ र सललाई यसरी राखेमा अझ स्टाईलिस देखिन्छ भन्ने वारेमा केही जानकारीहरुः

– सिम्पल कुर्तामा तपाईले हेभी सल राख्नुहोस् । त्यो सल जाडो सिजनमा राखेको जस्तै गरेर राख्नुहोस् र त्यसमा हेभी एयररिङ्ग लगाउनुहोस् । यसरी लगाउदा तपाईले लगाएको ड्रेस र तपाईको लुक्सलाई स्टाईलिस देखाउछ ।

– कान्ट्रास्टिंग सल सधै फेसनमा रहन्छ । यो सल तपाईले सेतो रंगको कुर्तासंग राखेमा झनै राम्रो देखिन्छ । यसका साथै तपाईको लुक्स पनि स्टाईलिस देखिन्छ । यसकालागि तपाई यो सललाई एक साइडबाट क्यारी गर्नु भयो भने झनै राम्रो देखिन्छ ।

– कुर्तासंग म्याच गर्ने हल्का रंगको सललाई एक साइडबाट क्यारी गर्नुभयो भने तपाईले लगाएको ड्रेस नै अलग देखिन्छ ।

– हेभी कुर्तासंग तपाईले सिम्पल सल क्यारी गर्न सक्नुहुन्छ । त्यो सललाई तपाईले घाँटीमा राख्नुहोस् । यसले तपाईको लुक्सलाई स्टाईलिस देखाउछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested