English

नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, थपिए आठसय बढी संक्रमित



नेपालमा पछिल्लो २४ घण्टामा थप ८४३ जनालाई कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित हुनेको संख्या २ लाख ८३ हजार ६५८ रहेको स्वास्थ्य मन्त्तालयले जनाएको छ ।

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या ३ हजार ७५ रहेको छ ।

No photo description available.

नेपालमा पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

May be an image of text

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७४ रहेको छ भने अहिलेसम्म २३ लाख ४० हजार ४१७ को आरटीपीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै नेपालमा आएसोलेसनमा रहनेको संख्या ५ हजार ५४५ रहेको छ भने पछिल्लो २४ घण्टामा ६ हजार ४ जनाको कोरोना परीक्षण गरिएको छ ।

No photo description available.

पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढीरहेको छ । जसका कारण सरकारले स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिरहेको छ ।

No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested