English

गुल्जार हुने दरवारमार्ग (फोटो फिचर)



दरवारमार्ग सधै साँझको समय गुल्जार हुने गर्छ । वरीपरीका रेष्टुरेन्टबाट आउने संगीतको ताल र सडक वारपार सजाइएका झिलिमिली बत्तिले बाटोमा हिड्ने बटुवालाई आफु कुनै मेहफिलमा पुगेको आभाष गराउँछ । अझ ब्राण्डेड पसलहरूको ढोकामा राखिएका सुन्दर पुतली (मानिकेन)हरूले त धेरैलाई आफुलाई नै हेरिरहेको वा बोलाईरहे झै बनाउँछ ।

कान्तिपुर सहरमा साँझको समय गुल्जार हुने बिभिन्न सडकमध्ये दरवारमार्ग अहिले एक्लो झै भएको छ । छेवैमा रहेको ठमेल कोरोनाका कारण पर्यटक पातलिन थालेपछि बेलैमा शान्त हुन थालेको धेरै भैसक्यो ।

भाइरसको संत्रास निरन्नतर रहेपनि नयाँ बर्षको अघिल्लो रात दरवारमार्गले धेरैलाई २०७७ सालको पिडा बिर्सायो । रेष्टुरेन्ट, डिस्को, पब आदीले ग्राहकको दिल खोलेर स्वागत गरे । कोरोनाको त्रासबाट उकुसमुकुस भएका कान्तिपुरबासीले निर्धक्क २०७८ साललाई स्वागत गर्दै घर फर्किए । यसरी मदहोसीमा घर फर्किनेहरूको मनमा एउटै कुरा खेलिरहेकै हुनुपर्छ– २०७८ साल २०७७ जस्तो संत्रासमय नहोस् ।

तस्विरहरूः महेश प्रधान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested