English

चुनावको चहल पहल (फोटो फिचर)



फोटो पत्रकार बिकास रौनियार निर्वाचन गतिविधि नियाल्न वैशाख २३ र २४ मा बिरेन्द्रनगर , सुर्खेत , बर्दिया र बाँके पुगे ।

फोटोपत्रकार रौनियार यसपटकको स्थानिय निर्वाचनको राष्ट्रिय पर्यवेक्षक पनि हुुन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपाल (जियोक) को लागि प्रारम्भिक प्रतिवेदन तयार गर्ने क्रममा उनले खिचेका केहि तस्विर :

वीरेन्द्रनगर,सुर्खेतमा एमालेको चुनावी सक्रियता
नेपालगञ्जमा राप्रपाको चुनावी रयालीमा नेता–कार्यकर्ता
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता चिसापानी,बर्दियाको चुनावी छलफलमा
चुनाबी प्रचार–प्रसारमा नेपाली कांग्रेसका कार्यकर्ता,नेपालगञ्जको राँझामा
निर्वाचन आयोगलाई चुनावी चटारो,सुर्खेत
नमूना मतदानको तयारी,सुर्खेतमा

यो पनि…
कांग्रेस १४ औं महाधिवेशन– जाडो याम तातो राजनीति (फोटो फिचर)
पोखरामा उत्कृष्ट फोटोहरुको प्रर्दशनी सुरु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested