English

कांग्रेस १४ औं महाधिवेशन– जाडो याम तातो राजनीति (फोटो फिचर)



मंसिर अन्तिम साता काठमाडौंको मौसम निकै चिसो छ । तर यही जाडो याममा नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनमा ब्यस्त छ । शुक्रवारदेखि प्रारम्भ भएको महाधिवेशनको दोस्रो दिन आज शनिवार उम्मेदवार नामाकंन दर्ता र चुनावी चहल पहलले देशभरबाट अहिले काठमाडौंमा जम्मा भएको कांग्रेस पंक्तिलाई सक्रिय तुल्याएको छ ।

शुक्रवारदेखि नै काठमाडौंको भृकृटी मण्डप,पुतली सडक,गौशाला,ठमेल,रामशाह पथ लगायतका क्षेत्रहरुमा कांग्रेस कार्यकर्ता,नेताहरुको ब्यस्तता निकै देखिन्थ्यो । काठमाडौंको वातावरण चिसो भए पनि कांग्रेस महाधिवेशनले राजनीतिक माहोल तातो बनाएको छ । कांग्रेसले आफ्नो नयाँ नेतृत्व कस्तो छान्ने छ ? अहिले धेरैको कौतुहल यही छ । शुक्रबार  र शनिबार फोटो पत्रकार बिकास रौनियारले संकलन गरेका केही तस्बिरहरु I



...
canadian drug stores online

top rated canadian mail order pharmacies

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested