English

सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि कोभिड खोप



काठमाडौं– सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३० चैतमा बसेको सचिव स्तरीय बैठकले सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि खोप लगाउने निर्णय गरेको हो ।

उक्त बैठकले अहिले कोभिड खोप (भेरोसेल) अभियानलाई ५ बैशाखसम्म निरन्तरता दिने र हाल सञ्चालित कोभिड खोप अब ४० देखि ५९ वर्ष उमेरसमूहका मानिसलाई पनि लगाइने निर्णय भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।
चीन सरकारबाट अनुदानमा पाएको कोभिड–१९ विरुद्धको भेरोसेल खोपलाई सरकारले २५ चैतबाट लगाउन सुरु गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested