English

गुप्ताङ्गका रौं काट्ने मानिसमा यौनजन्य संक्रमण खतरा बढी



शरीरको बाँकी अंगको तुलनामा गुप्ताङ्ग क्षेत्रको रौं काट्दा के हुन्छ भन्ने बारेमा कहिल्यै सोच्नुभएको छ ? जान्नुहोस् ।

शरीरको अन्य ठाउँको तुलनामा गुप्ताङ्ग क्षेत्रमा रौंको वृद्धि विकास बढी हुने गर्छ । मानिसले पनि गुप्ताङ्गका रौंहरू पटक–पटक खौरिने वा छोट्याउने गर्छन् । तर, यहाँका रौं काट्नु स्वास्थ्यका लागि हानिकार हुने एक अध्ययनले देखाएको छ । यसका पछाडि एक कारण छ, यहाँ रौं काट्नुभन्दा नकाट्नु नै फाइदा हुन्छ ।

गुप्ताङ्ग क्षेत्रका रौं काटेपछि तपाईंलाई सफा र हलुका महशुस गर्नुहुन्छ होला तर, यहाँका रौं नकाट्ने मानिसको तुलनामा तपाईंलाई यौनजन्य संक्रमणको जोखिमको बढी खतरा हुने गर्छ ।

हालै अमेरिकामा १८ देखि ६५ वर्ष उमेर समूहका साढे ७ हजार भन्दा बढी मानिसहरुमा गरिएको एक अध्ययनले गुप्ताङ्ग क्षेत्रका रौं काट्ने मानिसहरुमा यौनजन्य संक्रमण खतरा ८० प्रतिशतभन्दा बढी रहेको देखाएको छ ।

शोधकर्ताका अनुसार गुप्ताङ्ग क्षेत्रका रौं खौरिनु वा छोट्याएमा छाला फाट्न सक्छ जसका कारण भाइरस आदी सहजै हाम्रो शरीरमा घुस्न सक्छन् । दाह्री काट्नका लागि एउटै औजार (ब्लेड) दुई जनाले प्रयोग एचआइभी संक्रमणका खतरा हुने जस्तै यो अध्ययनले पनि रौं काट्न वा खौरिन प्रयोग हुने सामग्री एक आपसमा प्रयोग गर्नु खतरा हो भनेको छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

Latest










Popular
Suggested